Tag: Credit

कर्जा विस्तार र मागमा सुधार, कसरी?

By Tika Ram Timilsina . Updated . 8 min read

Minsky's Financial Instability Hypothesis पृष्ठभूमी जसरी मौद्रिक नीति सम्वन्धी छलफलहरुमा व्याजदरको वहसले प्राथमिकता पाउने गरेको छ, कर्जा विस्तारको चर्चाले कम महत्व पाएको देखिन्छ । तर, सन १९३० को महामन्दी र त्यसपछिका विभिन्न घटनाक्रमहरुलाई समेत नियाल्ने हो भने कर्जा प्रवाह र वित्तीय स्थायित्वमा यस्को प्रभावका सम्वन्धमा थप स्पष्ट हुन्छ । यद्दयपी,

बैैक तथा वित्तीय संस्थाको कर्जा असुली तथा यसका कानूनी पक्षहरु

By Mukunda Sharan Wagle . Updated . 8 min read

Loan Recovery ऋण प्रवाह गर्दा तोकिएको शर्त वा अवधिभित्र उठ्न बाँकी साँवा तथा ब्याज असुल गर्ने प्रक्रियालाई कर्जा असुली भनिन्छ । जब ऋणीले समयमा कर्जाको साँवा ब्याज भुक्तान गर्न सक्दैन वा शर्त बमोजिम ऋणको सदुपयोग गर्दैन तब कर्जा असुली प्रक्रियाको शुरुवात हुन्छ अर्थात जब कर्जा लिँदाका वखत